Paolo Coelho was born on August 20, 1946, in Rio de Janeiro, Brazil. He
was a rebellious teenager and his parents committed him to an asylum
three times. When Coelho was 36 years old, he had a spiritual awakening
in Spain and wrote about it in his first book, The Pilgrimage. It was his second book, The Alchemist, which made him famous. He’s sold 35 million copies and now writes about one book every two years. पाउलो कोहेल्होको जन्म ब्राजिलको रियोदी जेनेरियोमा भएको थियो। उनले जेसुइट स्कुल पढेका थिए। किसोर अबस्थामा पाउलो लेखक बन्न चाहान्थे तर जब उनले यो कुरा आफ्नी आमालाइ सुनाए तब उनकी आमाले भनिन- "प्यारो छोरा,तिम्रो बुबा इन्जिनियर हुनुहुन्छ। उहाँ तर्कपुर्ण ,युक्तिसंगत तथा स्पष्ट विचार भएको हुनुहुन्छ । उहाँलाइ यो संसारको बारेमा प्रष्टरूपमा थाहा छ।तर के तिमीलाइ वास्तबमै थाहा छ लेखक भनेको के हो?"। त्यसपछि पाउलोले लेखकहरूको बारेमा खोजिनिति गर्ने आटे " लेखकहरू भनेका ठुलो चश्मा लगाउने,आफ्नो कपाल पनि कहिल्यै नकोर्ने"र "कर्तब्य र दायित्वको कहिल्यै बोध नगर्ने "खालका हुन्छन भन्ने निष्कर्ष निकाले। १६ बर्षको उमेरमा जब उनिले आफुलाइ अन्तरमुखिकरण गरे तथा परमपरागत रितिरिवाजहरूको बिपरित ढङगले काम गर्ने थालेपछि उनलाइ उनला बाबु आमाले मानसिक अस्पतालमा भर्ना गरेका थिए। जहाँबाट उनि ३ पटक भाग्ने प्रयत्न गरे। पछि २० बर्षको उमेरमा उनिलाइ रिहा गरियो। पछि कोहेल्होले भने "उहाँहरूले मलाई दु:ख दिन त्यस्तो गर्नु भएको होइन तर उहाँहरूलाइ थहा थिएन कि के गर्ने....उहाँहरूले मलाई समाप्त पार्न नभइ बचाउनको निम्ति गर्नुभएको हो" ।
सन १९८२ मा कोहेल्होले आफ्नो पहिलो पुस्तक हेल अर्चिभ प्रकाशित गरेका थिए तर यस्ले खासै कुनै प्रभाव भने जमाउन सकेन। १९८६मा उनले प्राक्टिकल म्यानुवल अफ भेम्पायर्समा योगदान दिएका थिए तर पछि फिर्ता लिने प्रयास पनि गरे गुणस्तरको नभएको भन्ने लागी। स्यान्टियागो डि कम्पोस्टेलाको तिर्थयात्रा १९८६मा गरेपछि उनले द पिल्ग्रिमेज नामक उपन्यास लेख र त्यसैको अर्को वर्ष द अल्केमिष्ट लेखि ब्राजिककै सानो प्रकासकबाट प्रकाशित गरे जस्ले ९०० प्रति प्रिन्ट गरि पुन:प्रिन्ट नगर्ने निर्णय गरेको थियो।तर लगत्तै उनले ठुलो प्रकाशक पाए , उनको नयाँ पुस्तक ब्रिडाप्रकाशित भएपछि द अल्केमिष्ट पुस्तक ब्राजिकै सर्वाधिक बिक्रि हुने पुस्तक हुन पुग्यो। पछि द अल्केमिष्ट ६ करोण ५० लाख प्रति बिक्रिभइ इतिहासकै सर्वाधिक बिक्रि हुने पुस्तक भयो। द अल्केमिष्ट ७० भन्दा बडि भाषाहरूमा अनिवाद भइसकेको छ भने उनले जीवित लेखकहरू मध्ये सर्वाधिक अनुवाद हुने पुस्तकको विश्व किर्तिमान पनि राखे।
द अल्केमिष्टको प्रकाशित पछि कोहेल्होले दुई बर्षको एक उपन्यास लेख्ने गरेका छन। ब्यक्तिगत जीवन
कोहेल्हो र उनकि श्रीमती क्रिटिना ओटिसिकाले समय युरोप र रियो दि जेनेरियो,ब्राजिकको लागी मिलाएर बस्छन।कोहेल्यो रोमन क्याथोलिक हुन।
सन १९९६मा कोहेल्होले पाउलो कोहेल्हो संस्थाको स्थापना गरे जस्ले बच्चाहरू तथा बृद्धहरूलाइ आर्थिक साहयता गर्ने गर्दछ।सन २००७मा कोहेल्योलाइ संयुक्त राष्ट्रसंघको Messenger of Peace घोषडा गरिएको थियो।
श्रोत-wikipedia

Post a Comment