Program : Gazal Sangam
radio : Radio Dhurbatara 89.8 M.Hz
Broadcasting Time : Wednesday 09:15
नमस्कार गजल प्रेमी मित्रहरु, सम्पूर्ण गजल मन को प्यास मेटाउनको लागि आजदेखी हामीले प्रत्यक बुधवार प्रसारण हुने कार्यक्रम गजल संगम लिएर उपस्तित भई सकेका छौ ।
यहाँहरुले मन पराईदिनुहुनेछ भन्ने विश्वाश गर्दछु ।
रेडियो कार्यक्रम गजल संगममा तपाईंहरुले नै हाम्रो फेसबूक पेज मा पठाउनुभएको गजल बाचान गर्ने गर्छौ । साथै फोन न ०५६५२६१८६ मा फोन गरेर गजल सुनाउन सक्नुहुन्छ ।
साथै गजल संगम मा हामी गजल को संरचनाको बारेमा पनि जानकारी गराउने गर्दछौ ।
Listen Gazal Sangam 2069-05-13
Thanks to Ram Sharan shrestha of www.chisapaninepal.blogspot.com and R. P Pokharel for Providing this Eposode

Post a Comment