Gazalaka panaharu-6

Program : Gazalaka Panaharu
Host : Gazal Premi aausi ko raatma Indraman Aatma
नमस्कार आदरणिय गजल प्रेमी मित्र गजल माया आभिबादन।
फसबूक पेज गजलका पानाहरुमा पोस्ट गर्नु भएका पाच वटा गजल हरुलाई हामी साप्ताहिक रुपमा रेकर्ड गर्दै आएका छौ ।
आजको सृखंलामा पनी हाम्रै गजलप्रेमी साथी इन्द्रमान आत्मा जी ले - १)भानु सुनवार,(२) रोहीत राना,(३)रत्न शमशेर थापा(४)बिष्णु अभिषेक (५)टीबी सागर (६)शिब रेग्मी (७)अर्जुन पौडेल (८)आशिष दनाई (९) कुमार बुढाथोकी जी को गजलगरुलाई रेकर्ड गरि सक्नु भएकोछ ।
सुन्नुहोस् गजलका पानाहरु भाग - 6
Thanks For Viewing this Page
Ashish Danai

Post a Comment