Radio : Radio Nepal
Source : Sangeet Sarobar blog

निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्न असार मसन्तसम्मको म्याद थप गरेको, सरोवरकी बहिनी सानु नेपाली सेना बन्न सफल भएको अनि रोपाइँको प्रसङ्ग सहितको सरूको पत्र पनि समवेश गरी सरोवरले आफ्नी प्रियालाई सम्बोधन गर्दै लेखेको प्रणय पत्र सरोवरको ४७० औँ सृङ्खलामा …
साथमा...
- के छ के छ तिम्रो आँखामा हेरिरहुँ जस्तो लाग्छ …….. कर्ण दास
- के छ के छ तिम्रो आँखामा हेरिरहुँ जस्तो लाग्छ …….. कर्ण दास
- प्रेमको पत्र लेख्दै छु तिमीलाई मायाको खोला बगेको बेलामा…….. मीरा राणा
- यो तिम्रै हो माया यो तिम्रो हो आशा मेरो यो जिन्दगी …….. साधना सरगम
- झरीको रात आकाश रुन्छ, यो मनमा फेरि के के हुन्छ …….. यशोदा पराजुली
- तिमी छैनौ र मलाई हरक्षण तिम्रै अभाव छ …….. कृष्णभक्त
- यो तिम्रै हो माया यो तिम्रो हो आशा मेरो यो जिन्दगी …….. साधना सरगम
- झरीको रात आकाश रुन्छ, यो मनमा फेरि के के हुन्छ …….. यशोदा पराजुली
- तिमी छैनौ र मलाई हरक्षण तिम्रै अभाव छ …….. कृष्णभक्त

Post a Comment