Program - Bulbul- Euta Irani chara
Host - Achyut Ghimire
Source - Ujyaalo 90 Network
Listen And Download Bulbul 218
आजको बुलबुल शराब बिशेष रहनेछ । मात्रै शराब, मदिरा र नशा सम्बन्धी गजलहरुका साथ मधु साश्रु आजको बुलबुलमा ।
Listen bulbul 218
बुलबुलियनहरुलाई खुशीको खबर :
बुलबुलको 213औ शृङ्खला बाट बुलबुल उज्यालो ९० नेटवर्कमार्फत प्रत्यक आईतबार र बुधबार प्रशारण हुनेछ ।
For Any Queries or to send your gazal Contact us at
Ujyaalo 90 Network
Program - Bulbul
Post Box No - 6469
Kathmandu, Nepal
E-Mail - bulbul[@]unn.com.np
Thank You
www.ashishdanai.com.np

Post a Comment