Radio : Radio Nepal
Source : Sangeet Sarobar blog

चुनाव नजिकिँदै गर्दा यसपालीको दशैं तिहारमा सरोवर सरूको अभियानलाई थप टेवा दिन गाउँ फर्की आउनेछ भन्ने आशामा तुषारापत भयो भन्ने दुखेसो पोख्दै तर अझै पनि समय बाँकी छ “गाउँ फर्क सरोवर” भनेर सरूले निक्कै भावुक हुँदै लेखेको पत्र समवेश गरिएको र सरोवर पनि राजधानीमा अझ एक्लो बनेर झन् बढी दुखेको छु भन्ने भाव बोकेको आफ्नी प्रियसीलाई सम्बोधन गरिएको सङ्गीत सरोवरको ४८५ औं सृंखला………………..
साथमा...
- कहिले हाँसे खुशीसँग, कहिले रोएँ आँसुसँग …… दीपक लिम्बु
• यात्रामा भेटेर छुट्टिए जस्तै तिमी त भोलि कहाँ हो कहाँ हो …… अन्जु पन्त
• तिम्रो साथमा हाँस्न पाए …… प्रमोद खरेल
- कहिले हाँसे खुशीसँग, कहिले रोएँ आँसुसँग …… दीपक लिम्बु
• यात्रामा भेटेर छुट्टिए जस्तै तिमी त भोलि कहाँ हो कहाँ हो …… अन्जु पन्त
• तिम्रो साथमा हाँस्न पाए …… प्रमोद खरेल
Listen Sangeet sarobar #485
Download this Episode

Post a Comment