घाम उदाउन होइन
सधै घाम उदाउछ-पूर्ब!
हो! हामिले सुन्यौ।
हामिले पड्ढेयौ पनि।
सधै घाम उदाउछ-पूर्ब।
घाम सधै अस्थाउछ-पस्चिम।
हामिले यहि बुझ्यौ।
तर,
घाम उदउने होइन,
न त अस्थाउने नै हो।
यो त जहाको त्यही छ।
प्रिथिबि पो यसलाई घुमिरहेछ।
हामि उदाइरहे छौ जानेर।
बा हामिनै अस्थाई रहेछौ।
थाहै नपाई चक्कर हामि पो लगाउौ।
हामि देखेरै झुट बोझ्छै।
पढरै झुट खोल्छौ।
सत्यको खोजिमा,
धुर्बलाई सत्य र सत्यलाई धुरब बोल्छै।
धुर्ब अनेक छन् सत्य एउटा छ।
हाम्रो बुझने कुरा एउटै हो।
फेरि बुझने तरिका फरक छ।
कुरो भन्दा तरिकामा नै हाम्र घन-चक्कर छ।
तिमि सहि वा म सहि भन्ने मै ठुलो टक्कर छ।
हामिले यो पनि सुन्यै।
सत्येले जित्छ़!
सत्य हार जितको कुरा होईन साय।
जित्ने हार्ने हाम्रै बिचार ो।
बिचार मात्र पनि केहि होईन,
जित्ने त हाम्रो बिचार भित्रो संकार हो।
बिचार पानि हो भने,
रंग र आकार त हाम्रै आचार हो।
धर्म जात-भात, रंग, भासा, भुगोल,
सब-सब मन्छेले छुट्टएको आफ्न प्रकार हो
सुनेको कुरा हो।
देखेको कुरा हो।
बुझाईयको कुरा हो।
सत्य फरक छ, सायद।
अरुको भाबना महसुस गर्नु मनिको बिचार हो।
सह-अस्थित्यो बुझ्नु उसको संार।
सधै घाम उदाउछ-पुर्ब।
घाम सधै अस्थाउछ-पस्चिम
सुनेको कुरा,पढेको कुरा
बिचार माथि तपाईले दिएको
रंग र आकार हो।
-सुदर्शन सापकोटा
Kathmandu, Nepal
Post a Comment