सेती नदी पोखरमा भित्र भित्र लुकेको छ
तिमीले दिएको धोका सम्झी मेरो मुटु दुखेको छ ।।तिमीलाई नै सम्झी हिड्दा कता आएँ थहा छैन!
यत्र तत्र मान्छे को भिड, कतै कुकुर भुकेको छ ।।
तिमीले त छाडी गयौ एक्लै बस्न बध्य्य छु म,
रुन पनि सक्दिन म सारा आसुँ सुकेको छ ।।
आजकल त रमाई रमाई उसैसँग डुल्छेउ तिमी,
नयन तिम्रो ममा पर्दा किन आँखा झुकेको छ ।।
सेती नदी पोखरमा भित्र भित्र लुकेको छ
तिमीले दिएको धोका सम्झी मेरो मुटु दुखेको छ।।
-आशिष दनाई
2069-1-5
==================================
म
त आँफै गजल लख्छु आँफै गीत गाउँछु
आमाको मुख हेर्ने दिन्मा म घरमा आउछु
नौ महिन कोखमा राख्यौ हुर्कायौ बडायौ
सोच्थौ होला यो धर्तिमा धेरै अघी आउँछु
आमाको मुख हेर्ने दिनमा म घरमा आउ
आमाको मुख हेर्ने दिन्मा म घरमा आउछु
नौ महिन कोखमा राख्यौ हुर्कायौ बडायौ
सोच्थौ होला यो धर्तिमा धेरै अघी आउँछु
आमाको मुख हेर्ने दिनमा म घरमा आउ
धेरै दु:ख पयौ मलाई बडाउदा पडाउदा
सोच्ने गर्छु कैले तिम्रो रिण तिर्न पाउछु
म त आँफै गजल लख्छु आँफै गीत गाउँछु
आमाको मुख हेर्ने दिन्मा म घरमा आउछु
-आशिष दनाई
2069-1-9
===========================
बिरामी छौ भन्ने सुने भेट्न
भनी आएँ
तिमी र म बिचको नाता मेट्न भनी आएँ
तिमीसँग नभेटको धेरै दिन भइसकेछ
दुब्लायौ कि मोटाईछौ देख्न भनी आएँ
हड्डी मात्रै भईछौ तिमी चिन्न पनि मुस्किल पर्यो
तिम्रो ह्रिदयको डर लखेट्न भनी आएँ
तिम्रो मेरो आँखा जुध्यो ओठ त्यसै मुस्कुरायो
तिम्रो दिलमा मेरै नाउँ लेख्न भनी आएँ
बिरामी छौ भन्ने सुने भेट्न भनी आएँ
तिमी र म बिचको नाता मेट्न भनी
तिमी र म बिचको नाता मेट्न भनी आएँ
तिमीसँग नभेटको धेरै दिन भइसकेछ
दुब्लायौ कि मोटाईछौ देख्न भनी आएँ
हड्डी मात्रै भईछौ तिमी चिन्न पनि मुस्किल पर्यो
तिम्रो ह्रिदयको डर लखेट्न भनी आएँ
तिम्रो मेरो आँखा जुध्यो ओठ त्यसै मुस्कुरायो
तिम्रो दिलमा मेरै नाउँ लेख्न भनी आएँ
बिरामी छौ भन्ने सुने भेट्न भनी आएँ
तिमी र म बिचको नाता मेट्न भनी
-आशिष दनाई
2069-01-12
==============================
Post a Comment