तिमीलाई
पाउने रहर मेरो मुटुबाट मेटीसक्यो
अब
बाँकी के नै छ र आध उमेर बितिसक्यो
आज
फेरी खै के भयो तिम्रो यादले सतईरा'छ
पिउँदा
पिउँदै थाह भएन कती बोतल रित्तीसक्यो
तिमीलाईनै
कुरी बसे मेरो सारा जीवनभरी
अर्कै साथी भेटायौकी मेरो याद सिद्दीसक्यो
-आशिष दनाई
==============================
रुप
तिम्रो कती राम्रो हेरिरहु जस्तो लाग्छ
तिम्रो
मुहर सम्झिदा त भोक निन्द्रा सबै भाग्छ
न
त भोक लाग्छ मलाई न त रातमा निन्द्रा नै छ
किताब
हेर्नै मन लाग्दैन, यो आँखाले तिमीलाई माग्छ
तिमी
सँग बोल्न पये मेरो जिबन सार्थक हुन्छ
एकै दिन नभेट्दानी मलाई कयौ बर्ष लाग्छ
-आशिष दनाई
==============================
साच्चै माया गर्छौ भने डोली लिई आउछु
२ गाडी भरी जन्ती भोली लिई आउछु
धेरै धेरै माया म त गर्छु तिमीलाई नै
डु यू लभ मी भन्दै मेरो बोली लिई आउछु
चिना हेर्नु पर्छ भन्छौ एकाइसौ सताप्दिमा
नाम चालेका ब्राह्मणको टोली लिई आउछु
तिम्रो रुपै यस्तो राम्रो हेरुरहु लाग्छ मलाई
तिम्रो प्रेमको भिक माग्न झोली लिई आउछु
-Ashish Danai
==============================
स्वोर्ग जाने
बाटो कसले बनायो?
धर्तिको यो माटो कस्ले बनायो?
राम्रो गर्ने स्वोर्गतिर नराम्रोचै नरक
स्वोर्ग नरक बिचको फाटो कस्ले बनायो?
चोट लाग्दा यो मुटुमा घाऊ लाग्छ सबको
आन्तरमन भित्र खाटो कसले बनायो?
प्रेमको भाषा आँखै आँखा बाट पनि हुन्छ
प्रेम यस्तो आन्धो लाटो कस्ले बनायो?
धर्तिको यो माटो कस्ले बनायो?
राम्रो गर्ने स्वोर्गतिर नराम्रोचै नरक
स्वोर्ग नरक बिचको फाटो कस्ले बनायो?
चोट लाग्दा यो मुटुमा घाऊ लाग्छ सबको
आन्तरमन भित्र खाटो कसले बनायो?
प्रेमको भाषा आँखै आँखा बाट पनि हुन्छ
प्रेम यस्तो आन्धो लाटो कस्ले बनायो?
-आशिष दनाई
============================
Post a Comment