
श्रुतिसंवेग मा हामी ले किशोर नेपालको उपन्यास शहरको कथा लिएर आएका छौ |
उपन्यास -शहरको कथा
लेखक -किशोर नेपाल
बाचाक - अच्युत घिमिरे
श्रोत - श्रुतिसम्बेग
Listen to 7th episode of saharko katha by Kishor Nepal
शहरको कथाको भूमिकाका क्रममा शुक्रबार अभीनेत्री बिनिता बरालले लेख्नभएको छ-
उपन्यासका सबै पात्र बलिया छन । उनिहरुलाई कमजोर र दयाका पात्रका रुपमा प्रस्तुत गरिएका छैनन्। बिशेष गरी नारी पात्र बढी नै स्वोछन्द छन । उपन्यसका पात्र खुलेर सेक्सको कुरा गर्छन् । वास्तबिक जीवनका कथा बोल्छन।
Post a Comment