
Program - Muktak Madhurima
Host -Ramu Acharya
Program From - Radio ChitwanMuktak Madhurima is a radio Program Produced by Radio Chitwan 94.6(chitwan).
This is a Muktak Program Hosted by Ramu Acharya.....
You Can View the official Facebook page of Muktak Madhurima to post your Muktak
Listen Muktak Madhurima 2069-02-25
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज मा जान सक्नुहुनेछ ।
तपाईहरु पनि फेसबुकको पेज मा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ ।
प्रसारण भयका कार्यक्रमहरु उपलब्घ गराईदिनु भएकोमा मुक्तक माधुरिमाका सम्पूर्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
================================
फेरी भोट माग्न आउलान् खबर्दार
संबिधानको आस देखाउलान् खबर्दार
आधा धुकुटी त रित्ताइसके यो देशको
अब बाँकी रित्ताउलान् खबर्दार
अशिष दनाई
गाउँशहर-२ दनाईगाउँ, लमजुङ
================================
Post a Comment