पिरतीका सुख दुःख सबै हुन्छन् गजलमा
अर्थ बुझ्ने प्रेमीहरू सबै रुन्छन् गजलमा !!
दुःख के हो सुख के हो दुई दिनको पिरतीमा
अङगालोमा प्रेमीहरू माया बुन्छन् गजलमा !!
आःशु हासो मिलन बिछोड अर्थ के हो थाहा छैन
पिरतीका धुनहरु सबै गुन्छन् गजलमा !!!
दुई मुटुको मिलन अनी दुई आत्माको माया
एक अर्काका नछुट्टीने बाचा सुन्छन् गजलमा !!
बाचुञ्जेल संगै बाचौ मरे संगै मरौ सानु
यस्ता बाचा, कसम सबै थुन्छन् गजलमा !!!
कुमार शिल
धुसेनी-5, कोईरालाफाँट, लम्जुङ
हाल गङगबु,काठमाण्डौ ।

Post a Comment