गजलका पानाहरु-2

फसबूक पेज गजलका पानाहरुमा पोस्ट गर्नु भएका पाच वटा गजल हरुलाई हामी साप्ताहिक रुपमा रेकर्ड गर्दै आएका छौ ।
यो साता गजलका पानाहरुमा सुनुवार संगी,कृष्ण पौडयौल ,रोहित राना,एकता बराल ,र दीपक वियोग गुरुङ् जी को गजल हरुलाई रेकोर्ड गरिसकेका छौ ।
गजल मा आवज रहेको छ औसिकोरात्मा इन्द्रमान आत्मा को ।
सुन्नुहोस् गजलका पानाहरु भाग - २
Thanks For Viewing this Page
Ashish Danai
Post a Comment