
Novel - Pallo ghar ko Jhyal
Writer - Govinda Bahadur Malla
Vocal - Achyut Ghimire
Source - Shrutisambeg(Ujyaalo 90 Network)Listen 2nd Episode Pallo Ghar ko jhyal by Govinda Bahadur Malla
हामीले श्रुतिसंबेगमा आज देखि गोविन्द बहादुर मल्ला गोठालेको लघु उपन्यास पल्लो घरको झ्याल लिएर आएका छौं ।
यो उपन्यास २०१८ सालमा पहिलो पल्ट प्रकाशन भएको थियो जसलाई साझा प्रकासनले प्रकासित गरेको थियो ।
यो उपन्यास आहिले ११ औ सम्स्करण सम्म निस्किसकेको छ ।
आउनुस् हामी पनि गोविन्द बहादुर मल्ल 'गोठाले' को उपन्यास पल्लो घरको झ्यालको वाचान सुनौ ।
Post a Comment