गजलका पानाहरु-4

नमस्कार आदरणिय गजल प्रेमी मित्र गजल माया आभिबादन।
फसबूक पेज गजलका पानाहरुमा पोस्ट गर्नु भएका पाच वटा गजल हरुलाई हामी साप्ताहिक रुपमा रेकर्ड गर्दै आएका छौ ।
आजको सृखंलामा पनी हाम्रै गजलप्रेमी साथी इन्द्रमान आत्मा जी ले - शिब रेग्मी ,कृष्ण पौड्याल ,एकता बराल ,इलामे गरुवाली साइलो ,कुमार कोइराला ,जितु खड्का ,कल्पना अवस्था ,श्रीराज भण्डारी र अबोध रोहितकुमार जी को
गजलगरुलाई रेकर्ड गरि सक्नु भएकोछ ।
सुन्नुहोस् गजलका पानाहरु भाग - 4
Thanks For Viewing this Page
Ashish Danai
Post a Comment