कार्यक्रम : मुक्तक सरोबर
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय : बुधबार शुक्रबार बेलुकी 9:20
प्रस्तोता : युबराज लामिछाने
सम्पूर्ण साहित्यप्रेमी श्रोताको साहित्यिक प्यस मेटाउनको लागि आजबाट प्रत्यक बुधबार र शुक्रबार रेडियो देवदह १०६.७ मेघाहर्ज बाट प्रसारण हुने कार्यक्रम मुक्तक सरोबर यहाँहरु माज अर्पण गर्ने प्रयत्न गरेको छु। मेरो यो कार्यमा साथ दिनुभएकोमा प्रस्तोता युबराज लामिछाने लाई बिशेष धन्यवाद।
सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला हरेक हप्ताको बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म।
मुक्तक सरोबर को बुधबारको बसाईमा तपाईकै चिठी पत्र र तपाईले नै हाम्रो फसबूक पेज मा पठाउनुभएका मुक्तकहरुको उत्थान गर्ने गर्छौ।
त्यस्तै गरी शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ।
यदी तपाईंहरु पनि हामीलाई मुक्तक पठाउन चाहनुहुन्छ भने हाम्रो फसबूक पेज मा जान सक्नुहुन्छ।
सुन्नुहोस् मुक्तक सरोबर - 2069-04-31

Post a Comment