गजलका पानाहरु-5

नमस्कार आदरणिय गजल प्रेमी मित्र गजल माया आभिबादन।
फसबूक पेज गजलका पानाहरुमा पोस्ट गर्नु भएका पाच वटा गजल हरुलाई हामी साप्ताहिक रुपमा रेकर्ड गर्दै आएका छौ ।
आजको सृखंलामा पनी हाम्रै गजलप्रेमी साथी इन्द्रमान आत्मा जी ले - १)रोहीत राना २)नबिन नेपाल ३)स्याङ्जाली रमेश ४)भानु सुनवार ५)कुमार बुढाथोकी ६)राज वाइबा ७)कुमार शिल ८)आशिष दनाई ९)टीबी सागर १०)जीतु खड्का गाउले ११) शिब रेग्मी जी को गजलगरुलाई रेकर्ड गरि सक्नु भएकोछ ।
सुन्नुहोस् गजलका पानाहरु भाग - 5
Thanks For Viewing this Page
Ashish Danai
+ comments + 1 comments
नेपाली साहित्य गजलका पानाहरु मन परेयो तपाई को स्वर पनि मिठो छ तर बेयाक ग्राउण्ड को गाना मन परेन! न रिसाउनु होला गजल प्रेमी साथीहरु नेपाली साहित्य कार्यक्रम मा हिन्दी गाना नभई बरु नेपाली धुन राख्नु भयको भय राम्रो हुन्थेयो होला जस्तो लाग्छ गजलका पानाहरु.......!
Post a Comment