Gazal by Nabin Nepal [Dil Pani ta vhachido rahecha...]
0
comments
दिल पनि त भाचिदो रैछ
भाचेर दिल बाचिदो रैछ
भन्छन माया अदृस्य हुन्छ
परिक्षा जस्तै जाचिदो रैछ
कती जम्मा भयो त माया
यहाँ त माया साचिदो रैछ
राखेर धेरै मुटुमा पिडा
बाहिर थोरै हासिदो रैछ
बोली बचन काडा भैदिदा
कोमल मुटु पाछिदो रैछ
Post a Comment