
मसी नस्ट गरे हजुर कलम घोटेर,
खानु दिन्न लाउनु दिन्न यो गजलले
दिमाग भ्रस्ट गरे हजुर कलम घोटेर,
तिमी धनको म मनको मिल्यो कसरी
उन्लाई प्रस्ट गरे हजुर कलम घोटेर,
एकदिन त कसैले गजलकार भन्देला
मगन मस्त गरे हजुर कलम घोटेर,
एही बाटोले पुराउला स्वप्न मेरो देश ?
मनै त्रस्त गरे हजुर कलम घोटेर,
-नबिन नेपाल
सुडाल ०८
भक्तपुर
Post a Comment