मुक्तक यस्तो थियो
20-Nabaraj Kharel
एउटी केटी सताउँछे यादमा तर कल छैन ,
झ्याम्मै प्रस्ताब राख्थेँ तर मुख खोल्ने बल छैन ।
मनले खा'छ दिलै गा'छ सपनी र निद चोर्छे,
बुझे हुन्थ्यो उस्ले आफै प्रितमा कुनै छल छैन ।
Danchhi,9 ktm
जुन मुक्तक शिव रेग्मी जि को गजल को २ शेर लाई मुक्तक बनाएर पोस्ट गर्नुभएको थियो
एउटी केटी सताउँछे यादमा तर कल छैन ,
झ्याम्मै प्रश्ताव राख्थेँ तर मुख खोल्ने बल छैन ।
मनले खा'छ दिलै गा'छ सपनी र निद चोर्छे ,
बुझे हुन्थ्यो उस्ले आफै प्रितमा यो छल छैन ।
बेमेल छैन झुठजाल छैन मन भा आफै जाँचे हुन्छ ,
तुष भुष फोहर विचार मैलिएका ढल छैन ।
जे छ अपुग मिलानका बातै गरि सुल्झाउथेँ ,
मन्थिएर साझा सवाल ढुट्याउने खल छैन ।
शुद्धिनलाई गहुत खान्छन् अमर हुन पञ्च-अम्रित (पञ्चाम्रित),
तर खै त प्रित गाँस्न किन कुनै जल छैन ??
शिव रेग्मी
गोविन्दपुर 2 मोरङ
Post a Comment