***गजल***
हासेर उठ्यो तर भित्र दु:खेको रहेछ
पीडाले छट्पटियो तर घाऊ लुकेको रहेछ ।।
चलायो गोली दुस्मनले गर्लम्म ढल्यो भुइमा
रगत बग्यो खोलो सरी आत सुकेको रहेछ ।।
देशले रगत माग्गो बली चडायो आफूलाई
प्रतिकारमा उत्रियो तर निसानी चुकेको रहेछ ।।
सदाको लागि बिदा भयो अमर बनी बसोस्
मर्नेबेला पनि जन्मभूमीको नाम फुकेको रहेछ ।।
नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ
हासेर उठ्यो तर भित्र दु:खेको रहेछ
पीडाले छट्पटियो तर घाऊ लुकेको रहेछ ।।
चलायो गोली दुस्मनले गर्लम्म ढल्यो भुइमा
रगत बग्यो खोलो सरी आत सुकेको रहेछ ।।
देशले रगत माग्गो बली चडायो आफूलाई
प्रतिकारमा उत्रियो तर निसानी चुकेको रहेछ ।।
सदाको लागि बिदा भयो अमर बनी बसोस्
मर्नेबेला पनि जन्मभूमीको नाम फुकेको रहेछ ।।
नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ
Thank You
Post a Comment