आधा दशक बितिसक्दा पनि गणतन्त्र संस्थागत हुनसकेको छैन । त्यसैले गरिबी,
अशिक्षा अनि बेरोजगारीको समस्या अझै समाधान हुन सकेको छैन । जबसम्म
आधारभूत आवश्यकताहरू – गाँस, बास र कपासको समस्या रहन्छ तबसम्म अन्य
अवश्यकता शिक्षा र स्वास्थ्यले प्राथमिकता पाउन सक्तैन भन्ने आशय बोकेको
सरोवरले आफ्नी प्रियालाई सम्बोधन गर्दै लेखेको प्रणय पत्र सरोवरको ४६४ औँ
सृङ्खलामा …
- देशले रगत मागे मलाई बली चढाऊ ……. गोपाल योञ्जन
- मरेर आफू देशै जोगिन्छ किन आहुती नदिने ……. राजेश पायल राई
- मेरो वर्कतले भ्याएसम्म यो देशको सेवा गरिरहन्छु म ……. रबिन शर्मा
- देशले रगत मागे मलाई बली चढाऊ ……. गोपाल योञ्जन
- मरेर आफू देशै जोगिन्छ किन आहुती नदिने ……. राजेश पायल राई
- मेरो वर्कतले भ्याएसम्म यो देशको सेवा गरिरहन्छु म ……. रबिन शर्मा
Listen Sangeet sarobar #464
Download
Post a Comment