हिजो एसएलसी परीक्षाको नतिजा प्रकाशित भयो । उत्तीर्ण हुनेलाई बधाई अनि
अनुत्तीर्ण हुनेलाई दु:खी नहुनु । मौका परीक्षामा सामेल भएर उत्तिर्ण हुन
सकिन्छ भन्ने आशय बोकेको सरोवरले आफ्नी प्रियालाई सम्बोधन गर्दै लेखेको
प्रणय पत्र सरोवरको ४६६ औँ सृङ्खलामा …
- हर्षले मेरो मन झुमेको छ ……… रबिन शर्मा
- अलि अलि हार हो अलि अलि जीत ……… सुष्मा श्रेष्ठ
- बस्दिन विदेश परदेशबाट फर्केर आउँछु म ……… भीषण र साथीहरू
- अलि अलि हार हो अलि अलि जीत ……… सुष्मा श्रेष्ठ
- बस्दिन विदेश परदेशबाट फर्केर आउँछु म ……… भीषण र साथीहरू
Listen Sangeet sarobar #466
Download
Post a Comment