Radio - Radio Devdaha 106.6
Broadcastion Time - Every Wednesday 9:15 P.M
Host - Yuvaraj Lamichhane
Contact - 9857034104

आधारणीय साहित्य प्रेमी स्व्रोत नमस्कार, आजबाट हमिले सामुदायिक रेडियो, रेडियो देवदह १०६.६ मेगाहर्जमा नयाँ कार्यक्रम 'गजल गुञ्जन' को सुरुवात गरेका छौ ।
आशा छ यहाँहरुले हाम्रो कार्यक्रम मन पराई आफ्ना रचनाहरु प्रेशित गर्नुहुनेछ ।
आजको श्रृङखलामा हामी यहाँहरुकै आवाजमा गजल सुन्छौ ।
Listen gazal Gunjan Episode 04
आजको श्रृङखलामा हामी यहाँहरुकै आवाजमा गजल सुन्छौ ।
Listen gazal Gunjan Episode 04
Download Now
Click Here to Download
कार्यक्रम गजल गुञ्जनका आजबाटका सबै सृङ्कलाहरु उपलब्ध भुएसम्म यस वेवसिटिईमा राख्ने प्रयत्न गर्नेछु । कार्यक्रमलाई मेरो वेवसाईटमा राख्ने अनुमती दिनुभयकोमा कार्यक्रम प्रस्तोता युवराज लामिछाने एवं सम्पूण रेडियो परिवारलाई हार्दिक धन्यबाद दिन चाहान्छु ।
Thanks for viewing this page
Ashish Danai
www.ashishdanai.com.np
Post a Comment