Radio : Radio Nepal
Source : Sangeet Sarobar blog

सुगम शहरको एकनासे जीवनदेखि थाकेर साथीहरूको आग्रहमा गाउँको तिर्सना मेट्न कञ्चनपुर पुगेको सरोवर महाकाली नदी अनि त्यहाँको जीवन देखेर आफ्नो गाउँठाउँ, आफ्नी आमा र प्रियसीलाई बेस्सरी सम्झँदै आफ्नी सरूलाई सम्बोधन गर्दै लेखेको भावपूर्ण प्रणय पत्र सङ्गीत सरोवरको ४७२ औँ सृङ्खलामा …
साथमा...
- रातैभरि झरी पर्यो झरीसँगै पीर बढ्यो…….. दीप श्रेष्ठ
- खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती …….. दिलमाया खाती
- तिम्रो मीठो मुस्कानमा अल्झेर पो दुखें …….. राज सिग्देल
- रातैभरि झरी पर्यो झरीसँगै पीर बढ्यो…….. दीप श्रेष्ठ
- खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती …….. दिलमाया खाती
- तिम्रो मीठो मुस्कानमा अल्झेर पो दुखें …….. राज सिग्देल
Post a Comment