समय को के भर प्रियलाई हेर्नु बरु
क्यानभासमा नभए मुटुमा केर्नु बरु
माया गरेको भए पहिला नै भने हुन्थयो
उनको नभए अरुको बाटो घेर्नु बरु
हुनु पो पर्थयो आफु बरु प्रियको साथमा
प्रेमि झैँ लागि जाने दोषीलाई बेर्नु बरु
प्रेमी बनि लग्न सक्छ उनलाई जो पनि
छोडी जाने घातिको पुरा घाटी सेर्नु बरु
उनलाई बिर्सेर अर्को बिहे गरे हुन्थ्यो
छोडी जाने प्रेमीलाई दोसी झैँ टेर्नु बरु
क्यानभासमा नभए मुटुमा केर्नु बरु
माया गरेको भए पहिला नै भने हुन्थयो
उनको नभए अरुको बाटो घेर्नु बरु
हुनु पो पर्थयो आफु बरु प्रियको साथमा
प्रेमि झैँ लागि जाने दोषीलाई बेर्नु बरु
प्रेमी बनि लग्न सक्छ उनलाई जो पनि
छोडी जाने घातिको पुरा घाटी सेर्नु बरु
उनलाई बिर्सेर अर्को बिहे गरे हुन्थ्यो
छोडी जाने प्रेमीलाई दोसी झैँ टेर्नु बरु
-Pawan tiwari(2013-01-24)
Ukraine-kharkiv
Post a Comment