Program - Bulbul- Euta Irani chara
Host - Achyut Ghimire
Source - Ujyaalo 90 Network
Bulbul is a gazal program Host by Achyut ghimire which is live every wednesday via Ujyaalo90 Network
Listen And Download Bulbul 217
आजको बुलबुल चर्चित गजलकार ,कवि डा. निरज भट्टराई सँगको अन्तवार्ता विशेष रहनेछ । उहाँले हाल सम्म "मेरो भन्नु केही छैन" र "तलास" गजल संग्रह प्रकाशित गरिसक्नुभएको छ भने अहिले बजारमा कविता संग्रह आउने तयारीमा छ ।
Listen bulbul 217
बुलबुलियनहरुलाई खुशीको खबर :
बुलबुलको 213औ शृङ्खला बाट बुलबुल उज्यालो ९० नेटवर्कमार्फत प्रत्यक आईतबार र बुधबार प्रशारण हुनेछ ।
For Any Queries or to send your gazal Contact us at
Ujyaalo 90 Network
Program - Bulbul
Post Box No - 6469
Kathmandu, Nepal
E-Mail - bulbul[@]unn.com.np
Thank You
www.ashishdanai.com.np
Post a Comment