Radio : Radio Nepal
Source : Sangeet Sarobar blog

सरूलाई बढी सम्झिएको देखेर सरोवरका साथीहरूले सरोवरलाई पागलको संज्ञा दिएको तर सरोवरले माया गर्नु अनि प्रियसीलाई सम्झनु पागलपन हो भने पागल नै सही भन्दै गरेको तर्क उल्लेख गर्दै सरोवरले आफ्नी प्रियालाई लेखेको प्रणय पत्र सरोवरको ४७5 औँ सृङ्खलामा …
साथमा...
- रिमझिम साउनमा मायाको आगो बल्छ …… मिलन अमात्य
- रिमझिम साउनमा मायाको आगो बल्छ …… मिलन अमात्य
- सम्झु भने आशा लाग्छ कहीँ कतै भेटिन्छौ कि …… उदय सोताङ
- चुपचाप चुपचाप तिमी मेरो नजिक आउनु …… श्रेया सोताङ र स्वरूपराज
- चुपचाप चुपचाप तिमी मेरो नजिक आउनु …… श्रेया सोताङ र स्वरूपराज
Listen Sangeet sarobar #475
Download this Episode
Post a Comment