भिम निरौलाको नयाँ गित Sunday Morning Love You ले नेपाली संगित जगतमा तहल्का माच्चाईरहेको बेलामा सो भिडियो र त्यससँग सम्बन्धित केहि चर्चा परिचर्चा गर्ने जमर्को गरेको छु ।
भिम निरौलाले १२ अक्टोबरमा अपलोड गरेका सो गित को चर्चा परिचर्चा नेपालमा मात्र नभई विश्वभर नै हुन थालेको छ ।
यो गित आजसम्म(२९ अक्टोबर) साढे ५ लाख भन्दा बढी चोटी युट्युवमा हेरिसकिएको छ भने, सामाजीक सञ्लजाहरुमा र जताततै यो गितको चर्चा सुन्न पाईन्छ ।
त्यस्तै नेपालीहरुले सामाजिक सञ्जालहरुमा Bhim Niraula was born in Nepal भन्दै गर्व गरेको पनी पाईन्छ ।
त्यस्तै नेपालीहरुले सामाजिक सञ्जालहरुमा Bhim Niraula was born in Nepal भन्दै गर्व गरेको पनी पाईन्छ ।
भिम निरौलाको Sunday Morning Love You -
साथै यस बारेमा गितकार भिम निरौलासंगको अन्तर्बार्ता पनी हेर्न सक्नुहुन्छ ।
Post a Comment