Radio : Radio Nepal
Source : Sangeet Sarobar blog

सशश्त्र द्वन्द्वको कारण सरूसरोवरको प्रेमले धेरै नै कठिन परिस्थिति सामना गर्नु परेपनि आशावादी र परिपक्व सोच्, आधुनिक प्रविधिसँगको तालमेल र समन्वय अनि रेडियोबाट गरिने चिठ्ठी वाचनले गर्दा उनीहरूको प्रेम सम्बन्धलाई दिनानुदिन अझ प्रगाढ बनाउँदै लगेको छ भन्ने आशयसहितको सरोवरले आफ्नी प्रियसीलाई सम्बोधन गरेको सङ्गीत सरोवरको ४९१ औं सृंखला ।
साथमा.....
* मेरो पहिलो पहिलो माया तिमीलाई दिएँ मैले, प्रिय तिमीलाई सम्हालेर राख ………… विनोद खम्बु र मेलिना राई
* तिमीलाई पनि मलाई जस्तै याद आउने भए, तिमी मनको कुनाभित्र कतै ठाउँ भए, ………… शिव मापचन र श्रेयाश्री चेम्जोङ
* तिमी साँझ मेरो, तिमीनै विहानी जिन्दगी यो नौलो सुनौलो कहानी ………… स्वरुपराज आचार्य
Listen Sangeet Sarobar 491
Download this Episode
Post a Comment