परिकल्पना : अर्जुन पौडेल
HOSTS :Ram Krishna Anayashi and jamuna Phuchhi
Source : अर्जन पौडेल ब्लग
सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग
आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग

आधारणिय साहित्य प्रेमी स्व्रोता नमस्कार ।
आज मिति 2069-12-05 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको श्रृंखला - 6 लिएर उपस्थित भएका छौं ।
गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको श्रृंखला - 6 लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
आजको कार्यक्रम सवाल जवाफ विशेष हुनेछ ।
Listen Gazalaka Phoolharu 06
Download
Thank You
www.ashishdanai.com.np

Post a Comment