भगवान पनि त चोर भए पछी...!!
कसरि मुलुक सुद्रिन्थौ र यहाँ...!
राजनैतिक खेल फोहोर भए पछी...!!
सिमाना मिचिन्छ निर्दोस कुटिन्छ...!
कुकुरको हात्मा बाङ्रडोर भए पछी...!!
कहिले काँहि गजल कोर्दछु म नी...!
जिन्दगी जिउनु बोर भए पछी...!!
डाको छोडेर रून्छु म एकान्तमा...!
मुटुमा दर्द भाव बिभोर भए पछि...!!
तिम्रो याद सहजै भुल्नेछु अवस्य...!
यो मुटु ढुङ्रगा झै कठोर भए पछि...!!
Post a Comment