पैशाले वैश चाट्ने, भेटिए यहाँ
वोक्रे नाता जोडेर, कोहि कोहि त
मायालुलाई ढाट्ने, भेटिए यहाँ
चोखो प्रेममा कोहि, धोका खाएर
तड्पेर जीवन् काट्ने, भेटिए यहाँ
मायामै रम्ने, प्रेमील् मनहरुमा
कोहि चोखो माया, बाट्ने भेटिए यहाँ
-रुपेश "अनमोल" फत्र
पान्थर, लिम्बुवान
Post a Comment