Gazal by Nabin Nepal | धार्मिक युद्धको पनि निदान देखिन्छ......
0
comments
धार्मिक युद्धको पनि निदान देखिन्छ । जब बाइबल भित्र कुरान देखिन्छ । भ्रस्ट कमाइलाई फोहोर मन्नुस त नेताको घरघरमा रक्षान देखिन्छ । पख अझै दुखको समय आउन देउ मैले गर्ने मायाको सम्मान देखिन्छ । खनेर हेर 'नेपाल'को जग कहाँ छ हजारौ सहिदको चिहान देखिन्छ । -नबिन नेपाल भक्तपुर
Post a Comment