एकाबिहाँनै काग कराएको हुन्छ...!!
र घरमा आगो भर्भराएको हुन्छ...!!
तिम्रो धड्रकनमा म कैद भएदेखी...!
बेस्सरी आँखा फर्फराएको हुन्छ...!!
बिदेश गाको छोरा फर्किन्छ फकिन्न...!
भन्दै आमाको छाति चराएको हुन्छ...!!
आखीर ढुङगालाई पुज्नु बेर्थ रहेछ...!
मन्दिरमा नै भगवान हराएको हुन्छ...!!
अनमोल फेरी मिलन हुन्छकी हुदैन...!
सोच्दै प्रियाको मन डराएको हुन्छ...!!
र घरमा आगो भर्भराएको हुन्छ...!!
तिम्रो धड्रकनमा म कैद भएदेखी...!
बेस्सरी आँखा फर्फराएको हुन्छ...!!
बिदेश गाको छोरा फर्किन्छ फकिन्न...!
भन्दै आमाको छाति चराएको हुन्छ...!!
आखीर ढुङगालाई पुज्नु बेर्थ रहेछ...!
मन्दिरमा नै भगवान हराएको हुन्छ...!!
अनमोल फेरी मिलन हुन्छकी हुदैन...!
सोच्दै प्रियाको मन डराएको हुन्छ...!!
-मोहन रावल अनमोल 'अस्तु' बान्नातोली पाचँ अछाम
Post a Comment