कमलरीको आन्दोलन चर्कंदो छ । यत्तिका दिन बितिसक्दा पनि त्यसले कुनै
समाधान पाएको छैन् भन्दै खिन्न मन बनाएको छ सरोवरले एकातिर भने अर्कोतिर,
विश्व वातावरण दिवसको दिन एक दर्जन बिरुवा रोपेर प्रेम, विश्वास, आशा अनि
शान्ति फलाउने अनि फुलाउने कार्यमा लागिपरेको छु भन्ने आशय बोकेको सरोवरले
आफ्नी प्रियालाई सम्बोधन गर्दै लेखेको प्रणय पत्र सरोवरको ४६५ औँ
सृङ्खलामा …
साङ्गितिक कोसेलिहरु......
- हामी एक हौं, हामी एक हौं……… दीप श्रेष्ठ र सुक्मित गुरुङ्ग
- अग्ला पहाडहरू, अग्ला हिमालहरू ……… शिव परियार
- मेरो जिन्दगीको लाग्छ तिमी सारथी हौ ……… दीपक लिम्बु
Listen Sangeet sarobar #465
Download
Post a Comment