आज मिती २०७०-०४-३२ गते पोखरा विश्वविध्यालय साहित्य समाज को दोस्रो बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ ।
आफ्नो दोस्रो बार्षिक उत्सबको अबसरमा पोखरा विश्वविध्यालय साहित्य समजले विशेष कवि गोष्ठी को पनी आयोजना गरेको थियो ।
सो कार्यक्रम मा पोखरा विश्वविध्यालाका विध्यार्थीहरु एवं पोखरा वरिपरीका बिभिन्न साहित्यकारहरुले आफ्नो रचना बाचन गर्नुभएको थियो ।
साथै सो कार्यक्रम बाट पुरानो कार्यसमिती को बिघटन गरि नयाँ कार्यसमिती पनी गठन भएको छ ।
सो कार्यक्रमका केही झलकहरु......
View All Photos Slideshow Here,.....
Post a Comment