Radio : Radio Nepal
Source : Sangeet Sarobar blog

सरूलाई बढी सम्झिएको देखेर सरोवरका साथीहरूले सरोवरलाई पागलको संज्ञा दिएको तर सरोवरले माया गर्नु अनि प्रियसीलाई सम्झनु पागलपन हो भने पागल नै सही भन्दै गरेको तर्क उल्लेख गर्दै सरोवरले आफ्नी प्रियालाई लेखेको प्रणय पत्र सरोवरको ४७४ औँ सृङ्खलामा । । । …
साथमा...
- कत्ति वसन्त बिते जीवनमा …… मिलन अमात्य र राजेश पायल राई
- मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको…… प्रदीपराज पाण्डे
- लोलाएका ती ठूला तिम्रा दुई नजरले …… गुलाम अली
- कत्ति वसन्त बिते जीवनमा …… मिलन अमात्य र राजेश पायल राई
- मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको…… प्रदीपराज पाण्डे
- लोलाएका ती ठूला तिम्रा दुई नजरले …… गुलाम अली
Listen Sangeet sarobar #473
Download this Episode
Post a Comment