परिकल्पना : अर्जुन पौडेल
HOSTS :Ram Krishna Anayashi and jamuna Phuchhi
Source : अर्जन पौडेल ब्लग
सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग
आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग

आधारणिय साहित्य प्रेमी स्व्रोता नमस्कार ।
आज हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको श्रृंखला - 10 लिएर उपस्थित भएका छौं ।
गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको श्रृंखला - 10 लिएर कार्यक्रम प्रस्तोता फुच्ची जमुना उपस्थित हुनु भैक्नुभएको छ ।

Post a Comment