Radio : Radio Nepal
Source : Sangeet Sarobar blog

महाकालीको यात्राबाट राजधानी फिरेपछि महाकालीको किनारमा पुग्दा आफ्नै मनभित्र पनि सरूको सम्झनाले बेग थपेको थियो है भन्ने कुरा जानकारी गराउँदै सरूको पत्र पनि समवेश गरी सरोवरले आफ्नी सरूलाई सम्बोधन गर्दै लेखेको प्रणय पत्र सरोवरको ४७३ औँ सृङ्खलामा.......
साथमा...
- कत्ति वसन्त बिते जीवनमा …… मिलन अमात्य र राजेश पायल राई
- मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको…… प्रदीपराज पाण्डे
- लोलाएका ती ठूला तिम्रा दुई नजरले …… गुलाम अली
- कत्ति वसन्त बिते जीवनमा …… मिलन अमात्य र राजेश पायल राई
- मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको…… प्रदीपराज पाण्डे
- लोलाएका ती ठूला तिम्रा दुई नजरले …… गुलाम अली
Listen Sangeet sarobar #473
Download this Episode
Post a Comment