रक्सी खाईयो चुरोट खाईयो शिवजीको नाउँमा
गजल गाईयो भजन गाईयो शिवजीको नाउँमा
तिम्रै लागी अर्पण गरेँ मैले जिन्दगानी
सारा जिवन बिताईयो शिवजीको नाउँमा
तिम्रै सरण परेँ अनी परेँ तिम्रै पाउमा
गाँजा खाईयो रमाईयो शिवजीको नाउँमा
-आशिष दनाई
शिवरात्री २०७०
Listen Audio (स्वर एवं संगित - आशिष दनाई)
Listen Video:
Post a Comment