पोखरा विश्वविद्यालय साहित्य समाजले प्रणय दिवसका दिन आयोजना गरेको खुल्ला प्रेमपत्र लेखन प्रतियोगितामा प्रथम हुन सफल तनहुँ थोप्रेकका के आर ढकाल जि को प्रेम-पत्र उँहाकै आवाजमा सुन्नुहोस ।
वधाई छ के आर ढकाल जि लाई ।
तस्बिरमा बायाँबाट गजल सन्ध्या पोखराका अध्यक्ष उदिप राज ढुगांना, पोखरा विश्वविद्यालय साहित्य समाज का अध्यक्ष एकादेव बस्याल, कार्यक्रम सम्योजक आशिष दनाई र बिजेता के आर ढकाल ।
Downloadवधाई छ के आर ढकाल जि लाई ।
तस्बिरमा बायाँबाट गजल सन्ध्या पोखराका अध्यक्ष उदिप राज ढुगांना, पोखरा विश्वविद्यालय साहित्य समाज का अध्यक्ष एकादेव बस्याल, कार्यक्रम सम्योजक आशिष दनाई र बिजेता के आर ढकाल ।
Post a Comment