तिमीसङ्गै याे जिन्दगी जिउन तयार छु !!
तिमीले दिएको बिष पनि पिउन पनि तयार छु !!
टुहुरो भई एक्लाे जिवन बिताईरहे देखि,
धुजा-धुजा फाटेका मन सिउन तयार छु !!
याे सङ्सारमा साहारा दिने काेही नहुदा,
बाध्यताले फालि जस्तै खिउन तयार छु !!
-हेमराज वाग्ले
पाँचथर अमरपुर-२ भलुचोक
हाल-मनामा बहराइन बाट
Post a Comment