Radio : Radio Nepal
Source : Sangeet Sarobar blog

अघिल्लो साताको रेडियो पत्रमा सरूले अरुसँगा अफ्नो शरीर विनिमाया गयौ रे भन्ने हल्ला र सरूले अग्नि परीक्षा दिनुपर्ने जस्ता गम्भीर प्रसङ्गको प्रत्युत्तरमा म एकाइसौं शतब्दीकी नारी, मेरो अस्मिताको सम्मान र रक्षा मैलेनै गर्नु पर्ने हुनाले म अग्नि परीक्षा दिन्न भन्ने उदघोषसहिता ६ महिनापछिको सरूको पत्र समावेश गरी सरोवरले आफ्नी मायालुलाई सम्बोधन गरिएको सङ्गीत सरोवरको ५११ औं सृंखला ……………….
साथमा...
* तिमीले दिने माया अजम्बरी छ भने, गङ्गाको पानी जस्तै चोखो छ भने …………….. अन्जना गुरुङ र नरेन्द्र प्यासी
* निर्मोही माया, जून घाम छायाँ …………….. उषा मंगेश्कर
* किन मैले तिमी जस्तो पत्थर हुन नजानेको …………….. लासमित राई
* सयौं जुनी भन्दा बरू मलाई मेरै बालापन देऊ …………….. हेमन्त राणा
Listen Sangeet sarobar #511
Download this Episode
Post a Comment