
आँखा भएर पनि
आँखामा नानि भएर पानि
मेरो दृर्टि अधुरो
सायद,
असनका गलि जसतै मेरो सोच सागुरो
मेरा आँखा हिमाल देख्छन्,
मात्रि भुमिलाई बिसाल देख्छन्,
अनि यहि भुगोलमा तिमिलाई
खोच्छन्,
तिमि दिर्स्यमा छौ र पनि तिमिलाई देख्दैन्न।
तेसैले मेरो दृर्टी अघुरो,
बेफाखमा तिमिलाई तराई सोच्छु अनि मेरो सोच सागुरो।
मेरो बोलि अधुरो,
हिमाल पाहाड तराई भएर पानि मेरो देश अपुरो।
तिमि त भन्छौ होला मेरो धर्ति बिचरो।
अनि यहि धर्तिमा तिमिलाई खोज्ने मेरो सोच सागुरो,
म अन्धो,
मेरो दृर्टि अधुरो...।
-सुदर्शन सापकोटा
Bhotewodar-8, Lamjung
Post a Comment