जथाभावी सडी दिने, लास रैछ जीन्दगानी।१॥
दासप्रथा हटाउँछौँ, भन्थे ठुला बडा तर,
असम्भव जीवनको, दास रैछ जीन्दगानी।२॥
भाग्य लेख्ने समयमा, इस्वरले ठगेकोले,
ईस्वरको पनि याहाँ, खास रैछ जीन्दगानी।३॥
रमाउँदै जीउन त, एका देस्को(देशको) कथा भयो,
चोट पिडा वेदनाको, रास रैछ जीन्दगानी।४॥
शहरे ८, दोलखा।
हाल मलेशिया।
Post a Comment