कति स्पष्ट छ शब्द!
कति स्पष्ट छ अर्थ!
बै प्राणी भन्दा शेर्स्ट मगज भएको मान्छे॥
म मान्छे।
तपाई मान्छे।
हामी मान्छे।
यो पढ्ने मान्छे।
यो लेख्ने मान्छे।
यो बुझ्ने पनि मान्छे।
एउटै रूप मान्छे।
तर एउटै रुपमा पनि कति फरक छ मान्छे।
एउटै चिज हेराई पनि एउटै,
फेरी बुझाईमा फरक छ मान्छे।
त्यही बुझाई र अ बुझाईका कारण
मान्छेलाई चिन्छ मान्छे॥
मान्छेले मान्छेलाई किन्छ मान्छे।
भिन्न भिन्न भाषा भावना एउटै।
भिन्न भिन्न धर्म कामना एउटै।
त्यही भावना र कामना भएकाले बाचेको छ
मान्छे।
Post a Comment