बनी बुथो गरेपनी, खानालाई गाँस थियो।
अरू दिन नसके नी, तिमी मेरै भ'को भए,
तिम्रो लागी दिनलाई, मायाँको याँ रास थियो।
जे नहुनू थियो याहाँ, तेही भई दियो कठै!
जीवनमा तिमी मिल्ने, धेरै ठुलो आस थियो।
धेरै रोएँ जीन्दगीमा, तिम्रो डोली उठे पछी,
तिम्ले सिउँदो सजाउनु, मेरो सर्व नास थियो।
विछोडको पिडा पाई, ढलेको यो 'रोशन' को,
तिमी डोली चढी जाँदा, सामुन्नेमा लास थियो।
गजलकार - रोशन खड्का
शहरे ८ दोलखा।
हाल मलेशिया।
हाल मलेशिया।
Post a Comment