रात परेपछी आउछु
दिन ढलेपछी आउछु ।।
हतार गरेर हुँदैन
मात चडेपछी आउछु ।।
दैलो खुलै राखा प्रिय
बत्ती गएपछी आउछु ।।
देखे भने सङ्का गर्लान्
सबै सुतेपछी आउछु ।।
तिम्ले नबोलाए पनी
मन लागेपछी आऊछु ।।
-आशिष दनाई
बेसिशहर,लमजुङ
2069-12-31
दिन ढलेपछी आउछु ।।
हतार गरेर हुँदैन
मात चडेपछी आउछु ।।
दैलो खुलै राखा प्रिय
बत्ती गएपछी आउछु ।।
देखे भने सङ्का गर्लान्
सबै सुतेपछी आउछु ।।
तिम्ले नबोलाए पनी
मन लागेपछी आऊछु ।।
-आशिष दनाई
बेसिशहर,लमजुङ
2069-12-31
Post a Comment