मान्छेहरुको मन म कसरि बुझौ।
खै यहाँको चलन म कसरि बुझौ॥
कति निदर्यि रहेछ यो शहर पनि।
आफ्नैहरु तर्कन्छन म कसरि बुझौ॥
तिमिले नै बोलाई यहाँ सम्म आए।
टाढा हुन्छौ झनझन म कसरि बुझौ॥
अस्तिको झुप्रो आज महल बनेछ।
यति छिट्टै परिवर्तन म कसरि बुझौ॥
बिनाकारण त्यसै त्यसै धडकिरहेछ।
यो मुटुको धड्कन म कसरि बुझौ॥
©Krishna prasad simkhada
Geetanagar-4, Chitwan
खै यहाँको चलन म कसरि बुझौ॥
कति निदर्यि रहेछ यो शहर पनि।
आफ्नैहरु तर्कन्छन म कसरि बुझौ॥
तिमिले नै बोलाई यहाँ सम्म आए।
टाढा हुन्छौ झनझन म कसरि बुझौ॥
अस्तिको झुप्रो आज महल बनेछ।
यति छिट्टै परिवर्तन म कसरि बुझौ॥
बिनाकारण त्यसै त्यसै धडकिरहेछ।
यो मुटुको धड्कन म कसरि बुझौ॥
©Krishna prasad simkhada
Geetanagar-4, Chitwan
Post a Comment